IME Life
Beema Board

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकको ६ दशमलव ८ प्रतिशत नगद लाभांश सुरक्षित पार्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले भोली सोमबार मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म बुक क्लोज गर्नेछ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

कामनाको साधारण सभा पुस १७ गते हुँदैछ । साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

सभामा बैंकले ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS