Prabhu Life Ad Final

नेपाल सेवा लघुवित्तद्धारा लाभांश प्रस्ताव

IME PAY

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले २ दशमलव ६२५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २ दशमलव ५ प्रतिशत बोनस सेयर र कर तिर्न ० दशमलव १२५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

संस्थाको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । गत वर्ष भने कम्पनीले ५.२५ नगद लाभांश वितरण गरेको थियो ।

NCHL

गत आर्थिक वर्षको तुलनामा संस्थाले यस वर्ष लाभांश घटाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x