Prabhu Life Ad Final

नयाँ नेपाल लघुवित्तको साधारण सभा पुस १९ गते, बुक क्लोज कहिले ?

IME PAY

काठमाडौं । नयाँ नेपाल लघुवित्तको साधारण सभा पुस १९ गते हुने भएको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समिसतिको बैठकले एघारौ साधारण सभाको मिति तय गरेको हो । सभा होटल जुगाल धुलिखेल काभ्रेमा हुने संस्थाले जनाएको छ ।

कम्पनीले पुस ३ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस २ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले संस्थाको सभामा भाग लिन र २० प्रतिशत बोनस सेयर पाउन सक्नेछन् ।

NCHL

सभामा संस्थाले अन्य कुनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिको निर्णय पश्चात कायम हुन आउने चुक्ता पुँजीको १ः१ अनुपादमा हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्ने उल्लेख गरेको छ ।

सभामा वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, नाफा नोक्सान हिसाब तथा नगद लगायतका विभिन्न प्रस्तावहरु रहेका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x