मुक्तिनाथ विकास बैंकको बोनश शेयरपछि मुल्य समायोजन

104

काठमाडौं । मुक्तिनाथ विकास बैंकको १७ दशमलव ६० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । बोनश शेयर समायोजन पछिको मुल्य २६५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

बैंकले मंसिर ३० गते साधारण सभा गर्न मंसिर २३ गते सोमबारदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्