काठमाडौं । मुक्तिनाथ विकास बैंकको १७ दशमलव ६० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । बोनश शेयर समायोजन पछिको मुल्य २६५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
बैंकले मंसिर ३० गते साधारण सभा गर्न मंसिर २३ गते सोमबारदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।
615 Views