Prabhu Life Ad Final

ग्लोबल र जनता बैंकको एकिकृत कारोबार मंसिर २० देखि, आज साँझेदेखि दुबै बैंकको बैंकिङ कारोबार बन्द

IME PAY

काठमाडौं । ग्लोबल आइएमई र जनता बैंकको मंसिर २० गतेदेखि एकिकृत कारोबार शुरु हुने भएको छ । ग्लोबल आइएमई बैंकले जनता बैंकलाई प्राप्ती गरी ग्लोबल आइएमई बैंकको नामबाट एकिकृत कारोबार शुरु गर्ने भएको छ ।

सोही प्रयोजनको लागि दुवै बैंकको सिस्टम र डाटा माइग्रेसन गर्नुपर्ने भएकाले मंसिर १८ गते साँझ ६ बजेदेखि १९ गते रातिको १२ बजेसम्म बैंकको एटिएम सेवा, क्रेडिट कार्ड सेवा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा बीएलबीबाट प्रदान गरिने सेवा बन्द रहने बैंकले जानकारी दिएको छ ।

NCHL

यी दुबैं बैंकको मंसिर २ गते सम्पन्न साधारण सभाबाट ग्लोबल आइएमईले जनता बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेका हुन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x