Prabhu Life Ad Final

आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित अजोड इन्स्योरेन्सको साधारणसभा पुस ११ गते

IME PAY

काठमाडों । अजोड इन्स्योरेन्सले पुस ११ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारण सभा आब्हान गरेको हो । उक्त सभा काठमाडौँको लैनचौर ब्यांक्वेटमा दिउसो ४ बजे गर्ने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले सर्वसाधारण शेयर निष्काशन गर्ने, संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आ.व २०७५/ ७६ को दोस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,लोखा परिक्षकको प्रतिवेदन सहित २०७५ /७६ को वासलात, हिसाव, नाफा, नोक्सान आय, व्यय हिसा तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत वित्तीय विवरणमा छलफल गर्ने एजेण्डा रहेको छ ।

NCHL

त्यस्तै, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने लगायतका प्रस्तावहरु रहेका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x