युनिक नेपाल लघुवित्तले माग्यो कर्मचारी

Citizen Life Insurance Co

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ। संस्थाले फिल्ड सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २२ गतेभित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार