काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ। संस्थाले फिल्ड सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २२ गतेभित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ ।
1.2K Views