साना किसान लघुवित्तले माग्यो १४ जना कर्मचारी

काठमाडौ । साना किसान लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गथरेको छ । संस्थाले कार्यक्रम संयोजकको लागि १ जना, स्थानी प्रशिक्षकका लागि १३ जना गरी कुल १४ जना कर्मचारीको माग गरेको छ ।

संस्थाले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २९ गतेभित्र आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार