Prabhu Life Ad Final

साना किसान लघुवित्तले माग्यो १४ जना कर्मचारी

IME PAY

काठमाडौ । साना किसान लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गथरेको छ । संस्थाले कार्यक्रम संयोजकको लागि १ जना, स्थानी प्रशिक्षकका लागि १३ जना गरी कुल १४ जना कर्मचारीको माग गरेको छ ।

संस्थाले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २९ गतेभित्र आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x