स्वरोजगार लघुवित्तमा १५ जनालाई रोजगारीको अवसर

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अभिकृत पदका लागि ५ जना, सहायक अधिकृतका लागि ३ जना, वरिष्ठ केन्द्र प्रबन्धकका लागि ७ जना गरी कुल १५ जना कर्मचारीको माग गरेको हो ।

संस्थाले विभिन्न शाखा कार्यालय तथा निकत भविष्यमा खोलिने शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले प्रथम पटक विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार