IME Life

स्वरोजगार लघुवित्तमा १५ जनालाई रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अभिकृत पदका लागि ५ जना, सहायक अधिकृतका लागि ३ जना, वरिष्ठ केन्द्र प्रबन्धकका लागि ७ जना गरी कुल १५ जना कर्मचारीको माग गरेको हो ।

संस्थाले विभिन्न शाखा कार्यालय तथा निकत भविष्यमा खोलिने शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेकाले प्रथम पटक विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS