IME Life

सातै प्रदेशमा अपाचे आरटिआरको नयाँ बाईक सार्वजनिक

SPIL
NIC ASIA

काठमाडौ । जगदम्बा मोटर्सप्रा.लि.ले नेपालमा आधिकारिक रुपमा बिक्रीवितरण गर्दै आएको टु ह्वीलर मोटरसाईकल टिभिएस अपाचे सिरिज मुख्य प्रायोजक रहेको टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन दुईले सातवटै प्रदेशमा कार्यक्रम सम्पन्न गरेको छ ।

Prabhu
Crest

देशलाई सँगीतको माध्यमबाट जोड्ने प्रयासका साथ गत कार्तिक २० गतेदेखि शुरु गरिएको यो कार्यक्रम यही मंसिर ४ गते सम्पन्न भएको हो ।

भिजिट नेपाल २०२० लाई लक्षित गरी यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमालको साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई लगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिद्वारा उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ को साँगीतिक वातावरणमा झुम्न भेला भएका दर्शकहरुका सामू अपाचे आरटिआर १६० २ भि रेस इदिसन दबल दिस्क मोटरसाईकल सार्वजनिक गर्न पाउने एक अवसर पाएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए ।

१ नं प्रदेशको विर्तामोडबाट आरम्भ भएको यो कार्यक्रम वीरगन्ज, चितवन, नेपालगन्ज, सुर्खेत, महेन्द«नगर, हुदैे पोखरामा समाप्त भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS