IME Life

बैंकहरुमा आरटीजीएस प्रणाली लागु, २ लाखमाथिको भुक्तानीमा चेक काटनु नपर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक नकाटी सिधै भुक्तानी गर्न मिल्ने प्रणाली ‘रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम’ (आरटीजीएस) कर्यान्वयनमा ल्याएको छ । उक्त प्रणाली गत भदौ देखि कार्यान्वयनमा ल्याएको भएपनि विभिन्न प्राविधिक समस्याका कारण लागु हुन सकेको थिएन । यस प्रणलीलाई फेरी सुधार गरी कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।

उक्त प्रणाली लागू भएसँगै २ लाख रुपैयाँ भन्दा माथिको भुक्तानीका लागि चेक काटनु नपर्ने राष्ट्र बैंकले जनाएको छ । यसबाट चेकको क्लियरिङ गर्नुपर्ने अवस्थाको अन्त्य गरेको छ भने तत्कालै एक बैंकबाट अर्को बैंकमा सजिलै रकम भुक्तानी गर्न सकिने छ ।

Prabhu
Crest

यस प्रणली सुरुमा वाणिज्य बैंकहरुमा मात्र लागु भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS