Prabhu Life Ad Final

नेप्सेमा तीन बीमा कम्पनीको ४४ लाख कित्ता शेयर सूचीकृत

IME PAY

काठमाडौं । नेप्सेमा आज सोमबार तीन बीमा कम्पनीको ४४ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार प्राइम लाइफको २२ लाख ३१ हजार ४३ दशमलव ७५ कित्ता, नेपाल इन्स्योरेन्सको ७ लाख ६४ हजार ३ सय २७ दशमलव ८९७२ कित्ता र नेको इन्स्योरेन्सको १४ लाख ११ हजार ५ सय ३४ दशमलव ०८ कित्ता शेयर सुचिकृत भएको हो ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x