नेप्सेमा तीन बीमा कम्पनीको ४४ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा आज सोमबार तीन बीमा कम्पनीको ४४ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार प्राइम लाइफको २२ लाख ३१ हजार ४३ दशमलव ७५ कित्ता, नेपाल इन्स्योरेन्सको ७ लाख ६४ हजार ३ सय २७ दशमलव ८९७२ कित्ता र नेको इन्स्योरेन्सको १४ लाख ११ हजार ५ सय ३४ दशमलव ०८ कित्ता शेयर सुचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार