Prabhu Life Ad Final

रिलायवल नेपाल लाइफद्धारा मृत्यु दावी भुक्तानी

IME PAY

काठमाडौँ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले कचनवाल बार्ड.नं ७ का बीमित सुर्य नारायण राजवंशीको श्रीमति चन्द्रा कुमारी राजवंशीलाई चार लाख ७५ हजार ४३५ रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीका झापा क्षेत्र तथा बिर्तामोड शाखा प्रमुख तौफिक अहमद शेख तथा कचनकवल गाउँपालिका उपमेयर निमसरी राजवंशी र कचनकवल गाउँपालिका वार्ड न. ७ का वडा अध्यक्ष भरत राजवंशीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

NCHL

रिलायवल शुलभ जीवन बीमा योजना अन्तर्गत सो बराबरको मृत्यु दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

सो कार्यक्रममा एकसेल डेभलप्मेन्ट बैंकका कचनकवल शाखा प्रमुख राजन ढकाल, कचनकवल ट्रेड युनियन शभापति संजिव प्रधान, स्थानीय गीता प्र. भट्टराई, नारायण प्रधान, कनक राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x