प्रुडेन्सियल इन्स्योरेन्सको संचालकमा अग्रवाल

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक समूहबाट संचालक पदमा अर्पित अग्रवाल चयन भएका छन् ।

इन्स्योरेन्सको मसिंर ४ गते बसेको २०० औं संचालक समितिको बैंठकबाट अग्रवाललार्ई संचालक समितिमा चयन गरेको हो । इन्स्योरेन्सले मसिंर ५ गते सूचना जारी गर्दै अग्रवाललाई नियुक्त गरेको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार