IME Life

गणपति माईक्रोफाइनान्सद्धारा प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । गणपति माईक्रोफाइनान्स वित्तीय संस्थाले आ.ब. २०७६/७७ को प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त १ दिने समिक्षा गोष्ठीमा ३१ वटा शाखाका शाखा प्रबन्धक तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले मंसिर २ गते होटल डे–ब्रेक बेगनासताल पोखरामा गरेका हुन् ।

Prabhu
Crest

तनहुँको दुलेगौंडामा केन्द्रिय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७६ आश्विन मसान्त सम्ममा १६ जिल्लाका ३१ वटा शाखा कार्यालयहरु मार्फत १८,२०६ घरपरिवारमा वित्तीय सेवा पु¥याईरहेको छ । उक्त अवधीसम्म लगानीमा रहिरहेको कर्जा १ अर्ब १ करोड ३ लाख ८ हजार रहेको छ ।

संस्थाले निकट भविष्यमा नयाँ ५ वटा शाखा कार्यालयहरु स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिएको छ ।

संस्थाले पहिलो त्रैमासमा खुद नाफा ५४ लाख ६४ हजार भएको छ । साथै वित्तीय संस्थाले आश्विन मसान्त सम्म रु. २६ करोड ५ लाख ६२ हजार बचत संकल गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS