Prabhu Life Ad Final

लुम्बिनी जनरलमा एनपी प्रधान पुनः चार वर्षका लागि सिईओमा नियुक्त

IME PAY

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्समा एनपी प्रधान दोस्रो कार्यकालका लागि सिईओमा नियुक्त भएका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले प्रधानलाई पुनः चार वर्षका लागि सिईओमा नियुक्त गरेको हो । दोस्रो कार्यकालका लागि सिईओमा नियुक्त भएसँगै नव नियुक्त सिईओ प्रधानले कम्पनीलाई अझै समृद्धि बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x