SKIP THIS

MLBL
IME Life
Beema Board

एक-एक गर्दै ज्योति ग्रुपका सञ्चालकहरु पक्राउ पर्दै, पद्म ज्योतिविरुद्ध पनि पक्राउ पुर्जी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चर्चित व्यापारिक घराना ज्योति ग्रुपका सदस्यहरु एक एक गर्दै पक्राउ पर्न थालेका छन् । हाउजिङमा जग्गा दिने भन्दै ठगी गरेको अभियोगमा ज्योति ग्रुपका रुप ज्योति र निजकी छोरी पक्राउ परिसकेकी छिन् । काठमाडौं जिल्ला अदालतले ज्योति ग्रुपका अर्का सदस्य पद्म ज्योति विरुद्धमा पनि पक्राउ पुर्जी जारी गरेको छ ।

हाल भारतमा रहेको पद्म ज्योति नेपाल आउने वित्तिकै प्रहरीले पक्राउ गर्नेछ । काठमाडौंको बाँसबारीस्थित हाउजिङमा घर दिने भन्दै सामाखुशी गल्कोपाखाका बिजेन्द्र कृष्ण मल्लसँग दुई करोड ७० लाख रुपैयाँ लिई जग्गा घर तथा जग्गा नदिई ठगी गरेको भन्दै प्रहरीमा मुद्दा दायर गरेका थिए ।

Prabhu
Crest

शक्तिको आडमा एक वर्षदेखि मुद्दामा समेत झुलाउँदै आएका ज्योति समुहलाई प्रहरीले एक एक गर्दै पक्राउ गरी कानुनी कारवाही प्रक्रिया अघि बढाइरहेको छ । सोही क्रममा तेस्रो सदस्यको रुपमा पद्म ज्योतिलाई पक्राउ पुर्जी जारी गरिएको हो ।
किन पक्राउ पर्दैछन् ज्योति ग्रुपका सदस्यहरु ? काण्ड के हो ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS