SKIP THIS

GBIME
IME Life
Beema Board

भारत र बंगलादेशमा विध्वंसकारी चक्रवात, नेपालमा के पर्ला असर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौ । छिमेकी मुलुक भारत र बंगलादेशमा बिध्वंसकारी चक्रवात ‘बुलबुल’ले प्रहार गरेको छ । शक्तिशाली सामुद्रिक चक्रवात ‘बुलबुल’का कारण भारत र बंगालादेशका हजारौँ नागरिक प्रभावित भएको अन्तर्राष्ट्रिय समाचार संस्थालेहरुले जनाएका छन् । बीबीसीले बंगालको खाडीबाट उठेको बुलबुलका कारण भारत र बंगलादेशका पाँच लाखभन्दा बढि मानिस प्रभावित भएको जनाएको छ । उनीहरुलाई अन्यत्र सारिएको छ ।

विशाल आँधीका कारण सो क्षेत्रमा दुई जनाको मृत्यु भइसकेको छ भने कैयौं घाइते भएका छन् । हजारौं घरहरु ध्वस्त भएको जनाइएको छ । शक्तिशाली चक्रवातका कारण सो क्षेत्रका बन्दरगाह र विमानस्थलसमेत बन्द गराइएको छ ।
चक्रवात बुलबुलका कारण ठूलो रकम बीमा दावी पर्ने अनुमान गरिएकोछ । चक्रवातले सम्पत्ति बीमा अन्तर्गत घर, व्यापारिक फर्महरु तथा उद्योगहरुमा क्षति पुगेको छ ।

Prabhu
Crest

नेपालमा कस्तो पर्ला असर ?
बंगालको खाडीबाट उठेको विशाल चक्रवात आँधी उत्तरी क्षेत्रतर्फ बिस्तारै सरिरहेकोले मौषमविदहरुले जनाएका छन् । उत्तरतिर सर्दै आउँदा नेपालको पूर्वी क्षेत्रमा त्यसले असर गर्ने देखिएको छ । यद्यपि कमजोर हुने अवस्थामा रहेकोले नेपालमा खासै असर गर्दैन सामान्य पानी मात्रै पर्ने वा आकाश धुम्मिएर मात्रै टर्न पनि सक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS