IME Life
Beema Board

बीमा समिति र इन्स्योरेन्स प्रोफेशनल सोसाईटीबीच अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

जनकपुर । जनकपुरमा रहेको बीमा समितिको उच्च स्तरीय टोलीसँग इन्स्योरेन्स प्रोफेशनल सोसाईटीले अन्तरक्रिया कार्यक्रम गरेकोछ । अन्तरक्रिया कार्यक्रममा बीमालाई आम जनताको जीवन र दैनिकीसँग जोड्नेबारेमा छलफल भएको छ ।

स्थानीय तहसँग बीमा समिति अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकासँग अन्तरक्रिया गर्न जनकपुर पुगेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई सहितको टोली र इन्स्योरेन्स प्रोफेशन सोसाईटीका पदाधिकारीबीच आइतबार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

Prabhu
Crest

बीमा समितिद्वारा आयोजित छलफल कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS