SKIP THIS

GBIME
IME Life
Beema Board

जनकपुरधाम उपमहानगरपालिकासँग बीमा समितिको अन्तरक्रिया

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया मार्फत जनचेतना जगाउने अभियानमा रहेको बीमा समितिले जनकपुरधाम उपमहानगरपालिकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार जनपुरस्थित उद्योग बाणिज्य संघको हलमा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर शाहसहितका पदाधिकारीहकरु तथा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई लगायतका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाँईले बीमा जनेचतना जगाउन स्थानीय जनप्रतिनिधिको भूमिकाको सम्बन्ध प्रष्ट पारेका थिए ।

Prabhu
Crest

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर शाहले बीमाले आम सर्वसधारणको जोखिम बहन गर्ने हुँदा स्थानीय सरकारको लागि निकै महत्वपूर्ण भएको बताए ।

बीमा जनचेतना जगाउने उद्देश्यले बीमा समितिले ‘स्थानीय तहसँग बीमा समिति’ अभियान सञ्चालन गर्दै आएको छ । यसअघि कार्तिक १ गते डोल्पाको दुनैस्थित स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS