Prabhu Life Ad Final

जनकपुरको लक्ष्मीनियाँबाट घुम्ती बीमा कार्यक्रमको औपचारिक सुरुवात (फोटो फिचर)

काठमाडौं । बीमा समितिको आयोजनामा देशैभरि राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिने घुम्ती बीमा कार्यक्रम शनिबार एक कार्यक्रमका बीच जनकपुरबाट सुरु भएको छ । जनकपुरको लक्ष्मीनियाँ गाउँपालिकाबाट घुम्ती बीमा सेवाको औपचारिक शुभारम्भ गरिएको बीमा समितिले जनाएको छ ।

NLIC

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले उद्घाटन गरेको कार्यक्रममा अधिकांश बीमा कम्पनीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, किसान, सर्वसधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

तस्विर सौजन्यः मेघेन्द्र प्रकाश गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App