IME Life

जनकपुरको लक्ष्मीनियाँबाट घुम्ती बीमा कार्यक्रमको औपचारिक सुरुवात (फोटो फिचर)

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिको आयोजनामा देशैभरि राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिने घुम्ती बीमा कार्यक्रम शनिबार एक कार्यक्रमका बीच जनकपुरबाट सुरु भएको छ । जनकपुरको लक्ष्मीनियाँ गाउँपालिकाबाट घुम्ती बीमा सेवाको औपचारिक शुभारम्भ गरिएको बीमा समितिले जनाएको छ ।

Prabhu
Crest

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले उद्घाटन गरेको कार्यक्रममा अधिकांश बीमा कम्पनीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, किसान, सर्वसधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

तस्विर सौजन्यः मेघेन्द्र प्रकाश गिरी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS