सहकार्य लघुवित्तमा आवेदन दिनुभयो? अब आठ दिन मात्र बाँकि

722

काठमाडौँ । सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ४ पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अनुगमन प्रमुख, शाखा प्रबन्धक ९कनिष्ठ अधिकृत०, शाखा प्रबन्ध र क।सहायक प्रशिक्षार्थी पदका लागि केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले कात्तिक २९ गेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्