IME Life
Beema Board

डोल्पाबाट जनपुर झर्यो बीमा अभियान, कार्तिक २३ मा जनप्रतिनिधि र बीमा समितिबीच अन्तरक्रिया

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । देशव्यापी बीमा जागरण अभियानमा रहेको बीमा समिति हिमाली जिल्ला डोल्पाबाट सिधैं जनकपुर पुग्ने भएको छ । ‘स्थानीय तहसँग बीमा समिति’ नाम दिइएको राष्ट्रिय अभियान लिएर बीमा समिति यही कार्तिक २३ गते जनकपुरधाम जान लागेको हो ।

अध्यक्ष चिरञ्जीवी चापागाईको उपस्थितिमा जनकपुरधाम उपमहानगरपालिकासँगको सहकार्यमा बीमा सम्बन्धी जनचेतना जगाउने अभियान सञ्चालन हुने बीमा समितिले जनाएको छ ।

Prabhu
Crest

जनकपुरधाममा यही २३ गते हुने अन्तरक्रिया कार्यक्रममा जनकपुरधाम नगरपालिकाका जनप्रतिनिधिसँग बीमा समितिले अन्तरक्रिया, छलफल हुनेछ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले बीमा समितिसँगको सहकार्यमा यही २३ गते शनिबार बीमा सम्बन्धी जनचेतना जगाउने कार्यक्रमको तयारी गरिएको बताए । उनले भने, ‘हामीलाई खवर आए अनुसारको तयारी गरेका छौं, सबै प्रतिनिधिहरुलाई खवर पठाएका छौं, कार्यक्रम राम्रो बनाउने प्रयत्न हुनेछ ।’ यही कार्तिक १ गते हिमाली जिल्ला डोल्पा पुगेर बीमा जागरण अभियान सञ्चालन गरेको समितिले डोल्पाबाट सिधैं जनकपुर पुग्न लागेको हो ।

बीमा समितिले करिब एक अघिदेखि बीमा जागरण अभियान सञ्चालन गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS