Prabhu Life Ad Final

प्रभु बैंकको प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । प्रभु बैंकले वितरण गर्ने घोषणा गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले कात्तिक ८ गते प्रभु बैंकद्वारा प्रस्तावित लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत पश्चात् बैंकले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीलाई लाभांस वितरण गर्ने भएको छ ।

बैंकको गत असोज १७ गते बसेको सञ्चालक समितिको बैंठकले १६ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८४५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App