IME Life

प्रभु बैंकको प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले वितरण गर्ने घोषणा गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले कात्तिक ८ गते प्रभु बैंकद्वारा प्रस्तावित लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत पश्चात् बैंकले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीलाई लाभांस वितरण गर्ने भएको छ ।

बैंकको गत असोज १७ गते बसेको सञ्चालक समितिको बैंठकले १६ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८४५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS