IME Life
Beema Board

नेपाल इन्स्योरेन्सद्वारा दिपावली, नेपाल सम्वत र छठ विदामा हटलाईन सुविधा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै विदाको समयमा कुनै भवितव्य परेमा बीमा दावी गर्न सकिने गरी सम्पर्क अधिकृतसहितको हटलाईन नम्बर व्यवस्था गरेको छ ।

Prabhu
Crest

नेपाल इन्स्योरेन्स कम्पनीले तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा कार्तिक ९ गतेदेखि १३ गतेसम्म तथा छठ पर्वको दिन कार्तिक १५ गते विदाका दिनहरुमा पनि कुनै भवितव्य परेमा बीमा दावीका लागि प्रारम्भिक जानकारी दिन हटलाईन नम्बरहरु व्यवस्था गरेको जनाएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीका निमित्ति प्रमुख कार्यकारी अधिकृत बिक्रान्त पाण्डेका जानकारी अनुसार विदाको समयमा चार जना उच्च अधिकारीको सम्पर्क नम्बर सहितको हटलाईन नम्बरको व्यवस्था गरिएको छ । विदाको समयमा बिमितहरुलाई कुनै भवितव्य परेमा कम्पनीको मुख्य प्रबन्धक किरणमान रञ्जितकार–९८६६४०५३८४, बरिष्ठ प्रबन्धक दयानिधी प्रसाद ओझैया–९८५१०६३७६४, सहायक प्रबन्धक कृष्णराम पराजुली–९८४१२७४५०५ र रुपक चालिसे– ९८४३००२२०२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS