IME Life

नेरुडेको सेवा प्रवेश र स्वयम विकास तालिम सम्पन्न

SPIL
NIC ASIA


काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना सहायक स्तरका उम्मेदवारलाई तीन दिने सेवा प्रवेश तालिम विराटनगरमा सम्पन्न गरेको छ ।

कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, विभागीय प्रमुहरु ऋषि प्रसाद न्यौपाने, दिनेश कटुवाल र कृष्ण बहादुर खड्काले लघुवित्त सम्बन्धि छुट्टा–छट्टै विषयमा प्रशिक्षण दिएको थियो । सोही अवसरमा संस्थाका प्रबन्ध सञ्चालक सुधिर कुमार श्रेष्ठले सहभागीहरुलाई सफलताको शुभकामना सहित सुवेच्छा मन्तव्य व्यक्त गरेका थिए ।

Prabhu
Crest

साथै संस्थाले कार्तिक ३ र ४ गते प्रदेश कार्यालय बुटवल अन्तर्गतका २३ जना कार्यालय प्रमुखहरुलाई बुटवलमा २ दिने स्वयम बिकास तालिम सम्पन्न गरेको छ भने कार्तिक ६ र ७ गते प्रदेश कार्यालय बर्दिवास अन्तर्गतका कार्यालय प्रमुखहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।

बिराटनगरमा केन्द्रीय कार्यालय रहेकोे लघुवित्त वित्तीय संस्थाको रुपमा कार्यरत नेरुडेले २०७६ असोज मसान्तसम्ममा ३१ जिल्लामा ८७ वटा कार्यालय मार्फत १ लाख ३५ हजार ग्राहकलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS