IME Life

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम १६ करोड माथि

SPIL
NIC ASIA

काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ४० अंकले बढेको छ । आज नेप्से ११३४ दशमलव ७९ बिन्दूमा पुगेको छ । कुल १५५ वटा कम्पनीका ६ लाख ४५ हजार कित्ता शेयर १६ करोड ५२ लाख रुपैयाँभन्दा केही बढीको कारोबार भएको छ ।

Prabhu
Crest

होटल, फाइनान्स, निर्जीवन बीमा, म्युचअल फन्ड र अन्य समूहको उपसूचक बाहके सबैमा हरीयाली छाएको छ । नबिल बैंकको शेयर कारोबार उच्च भएको छ । नबिल बैंकको एक करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

लक्ष्मी इक्विटी फन्डका लगानीकर्ताले धेरै कमाएका छन् । कम्पनीकोे शेयर मूल्य ५ दशमलव ३० प्रतिशतले बढेको छ ।एभरेष्ट बैंकका संस्थापक लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS