Prabhu Life Ad Final

असोज मसान्तभित्रै ५० ब्रोकर कम्पनीले गरे सदस्यता नविकरण

काठमाडौं । ५० वटै ब्रोकर कम्पनीले सदस्यता नविकरण गरेका छन् । धितोपत्रको दोस्रो बजार मार्फत सेयर कारोेबार गर्न सदस्यता लिएका ५० वटै धितोपत्र सदस्य दलाल व्यवसायी ब्रोकर कम्पनीले सदस्यता नविकरण गरेको नेप्सेले जनाएको छ ।

५० वटै कम्पनीहरुले चालु आर्थिक वर्ष २०७६/७७ का लागि सदस्यता नविकरण गरेका हुन् ।

NLIC

कम्पनीले असोज मसान्तभित्रै सेयर कारोबारको लागि सदस्यता नविकरण गरेको नेप्सेले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App