IME Life

असोज मसान्तभित्रै ५० ब्रोकर कम्पनीले गरे सदस्यता नविकरण

SPIL
Sanima Reliance

काठमाडौं । ५० वटै ब्रोकर कम्पनीले सदस्यता नविकरण गरेका छन् । धितोपत्रको दोस्रो बजार मार्फत सेयर कारोेबार गर्न सदस्यता लिएका ५० वटै धितोपत्र सदस्य दलाल व्यवसायी ब्रोकर कम्पनीले सदस्यता नविकरण गरेको नेप्सेले जनाएको छ ।

५० वटै कम्पनीहरुले चालु आर्थिक वर्ष २०७६/७७ का लागि सदस्यता नविकरण गरेका हुन् ।

Crest
Meta Holidays

कम्पनीले असोज मसान्तभित्रै सेयर कारोबारको लागि सदस्यता नविकरण गरेको नेप्सेले जानकारी दिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x