IME Life
Beema Board

एभरेष्ट बैंकद्धारा २५ प्रतिशत लाभांश प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको असोज ६ गते बसेको संचालक समितिको बैंठकको निर्णयले आफ्ना शेयरधनीलाई उक्त लाभांश दिने घोषणा गरेको जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

Prabhu
Crest

नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS