IME Life

जापानमा शक्तिशाली आँधी, ठूलो धनजनको क्षति, पुनर्बीमा कम्पनीमाथि भार बढ्ने

SPIL
NIC ASIA

काठमाडौं । जापानमा शत्तिशाली आँधीका कारण लाखौं मानिस विस्थापित भएका छन् भने खर्बौ मूल्य बराबरको सम्पत्ति नष्ट भएको छ । जापानको राजधानी टोक्योसहितका दर्जनौं शहरहरुमा टाईफून हिगीबिसले क्षति पुर्याएको छ ।

जापानमा रहेको एक लाख नेपालीहरु समेत आँधीबाट प्रभावित भएको जानकारी सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
यसैबीच, आइतबारै अपरान्ह जापानमा साढे पाँच रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

Prabhu
Crest

आँधीबाट जापानमा पुगेको क्षतिबाट पुनर्बीमा कम्पनीमाथि ठूलो रकम आर्थिक भार पर्ने आंकलन गरिएको छ । जापानमा स्वीस री, आरजीए लगायतका कम्पनीहरुको ठूलो मात्रामा बीमा गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS