IME Life
Beema Board

एनएमबी माईक्रो फाइनान्सले १५० प्रतिशत हकप्रदको अनुमति पायो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि माइक्रोफाइनान्सले चुक्ता पुँजि बृद्धिको लागि निष्काशन गर्न लागेको १५० प्रतिशत हकप्रदको लागि नेपाल धितोपत्र बोर्डबाट आवश्यक प्रक्रिया अघि बढाउन अनुमति पाएको छ ।

एनएमबि माइक्रोफाइनान्सले १ बराबर १ दशमलब ५ को अनुपातमा एक सय रुपैयाँ अंकित दरले २४ लाख ३० हजार ९३ कित्ता हकप्रद निष्काशनको स्वीकृतीको लागि बोर्डमा आवेदन दिएको थियो । बिहिवार बोर्डबाट सो आवेदन स्वीकृत भएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

माइक्रोफाइनान्सको २०७५ पुस २९ गते सम्पन्न साधारण सभासभाले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको थियो । सो हकप्रद निष्काशनको लागि कम्पनीले राम्रो रेस्पोन्स भने पाउने छाँटकाँट छैन । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराउँदा ग्रेड ४ रेटिङ पाएको एनएमबि माईक्रोफाइनान्समा थप पुँजि लगानी गर्नु भनेको प्रतिफल नपाउनु हो भन्ने सन्देश रेटिङबाट आएका कारण हकप्रद बिक्री गर्न कठिन हुने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS