Prabhu Life Ad Final

मालपोत प्रमुखमाथि बलात्कारको आरोप, भोजबहादुर ऐडी प्रहरी हिराशतमा

IME PAY
IME Life

काठमाडौं । एक महिलाले आफू बलात्कृत भएको र सो अपराधमा कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडीको संलग्नता रहेको दावी गर्दै प्रहरीमा उजुरी दिएकी छिन् । पीडितको उजुरी लगत्तै मालपोत प्रमुख ऐडी पक्राउ परेका छन् ।

मालपोत कार्यालयका प्रमुख ऐडीका विरुद्धमा स्थानीय एक महिलाले आफूमाथि जबरजस्ती यौन दुव्र्यवहार भएको भन्दै उजुरी दिएपछि मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले पीडित महिलाको उजुरीका आधारमा पक्राउ गरिएको र घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको बताए । प्रहरीले सुरुमा दुवै पक्षलाई बोलाएर सोधपुछ गर्ने काम गरिरहेको राससले आफ्नो अनलाईन समाचार सेवामा जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS