IME Life

दशैंमा खुलामञ्च कब्जा गर्ने अर्को षडयन्त्र

SPIL
NIC ASIA

काठमाडौं । माफियाहरुले सार्वजनिक जमिन कब्जागर्न कतिसम्म गर्छन भने सिंगो देश बिजया दशमीमा रमाइरहँदा समेत केही माफियाहरु भने काठमाडौंको खुलामञ्च स्थायी रुपमा बसपार्क बनाउन उद्यत थिए । अष्टमीका दिन सबै मानिस काठमाडौंबाट हिडेपछि राजधानी करिब करिब रित्तो नै छ । त्यही मौका छोपेर राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका खेल्ने खुलामञ्च कब्जा गर्ने प्रचन्च रचियो ।

काठमाडौं महानगरपालिकाको मातहतमा पुगेको सार्वजनिक जमिन कब्जा गर्ने महानगरपालिकासँग भ्यूटावर बनाउने ठेक्का लिने मनोज भेटवालले खुला मञ्चमा स्थायी संरचना बनाउने खोजेको थिए । यसअघि पनि स्थायी संरचना सटर लगाएर लाखौं रुपैयाँमा बिक्री गरेका भेटवालले दशैंको मौकामा खुलामञ्चमा स्थायी संरचना बनाउन खोजेका थिए ।
सो कुराको चाल पाएपछि उपमेयर फूलपातीको दिनमा सार्वजनिक यातायातका साधन कम चल्न थालेपछि मेयर विद्या सुन्दर शाक्य समेतको मिलेमतोमा भेटवालले खुलामञ्चमा स्थायी संरचना निर्माणको प्रयास गरेका थिए ।

Prabhu
Crest

खुलामञ्च अतिक्रमणको विरोध गर्दै आएका स्थानीयबासीले दशैं मनाउन छोडेर खुलामञ्च पुगी भेटवालको खुलामञ्च कब्जा प्रकरणमा हस्तक्षेप गर्दै ढलान गरिएको संरचनामाथि गाडी गुडाएर असफल पारिदिएका छन् । स्थानीयबासी विरोधमा उत्रेर बार भत्काएपछि रुटमा चल्ने बसलाई अस्थायी पार्कभित्रत्र प्रवेश गराइएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS