IME Life
Beema Board

नेप्से ४ अंकले घट्दा, कारोबार २० करोड माथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको चौथो दिन नेप्से ओरालो लागेको छ । बुधबार नेप्से ४ दशमलव ९८ अंकले घटेर ११४० दशमलव ७१ बिन्दूमा झरेको छ ।

कुल १६१ वटा कम्पनीको सात लाख ८५ हजारभन्दा बढी कित्ता शेयर २० करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।कारोबारमा भएका समूहमा अन्य र म्युचअल फन्डबाहेक सबै समूहमा गिरावट आएको छ ।

Prabhu
Crest

बैंक आफ काठमान्डू शेयर कारोबार उच्च भएको छ । कम्पनीले यस दिन २ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य छ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै हिमालयन पावर पार्टनरका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS