Prabhu Life Ad Final

फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME PAY
IME Life

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाकोे लाभांश सुरक्षित गर्ने आज सोमवार अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न लघुवित्तले असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज १४ गतेदेखि बुक क्लोज गर्ने भएकाले असोज १३ गतेसम्म शेयर कायम गरिसक्नुपर्ने भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS