काठमाडौं । मुक्तिनाथ विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले मानव संसाधान डिपार्टका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंकले तोको समयभित्र आवेदन दिईसक्नुपनर्ने जनाएको छ ।
मुक्तिनाथ विकास बैंकमा रोजगारीको अवसर

