IME Life

सुनको भाउ घट्यो, प्रति तोला ७० हजार २०० रुपैयाँमा कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज साताको पहिलो दिन सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेर ७० हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुन पनि प्रतितोला ६०० सय रुपैयाँ नै घटेर ६९ हजार ९०० रुपैयाँमा आइपुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

Prabhu
Crest

चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको ८४५ रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS