IME Life

ज्योति लाईफको साधारणसभा आज, आईपीओ निष्कासन मुख्य प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्यारेन्सको वार्षिक साधारण सभा आइतबार (असोज १२ गते) ज्योतिको रजिष्टर्ड कार्यालय पोखरा–९, कास्कीमा हुदै छ । कम्पनीले सभामा आइपीओ निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्दैछ । साधारण सभाबाट अनुमोदन भएपछि आइपीओ जारी गर्ने प्रक्रिया अघि बढ्नेछ ।

Prabhu
Crest

नियामक निकायको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा फेर बदल गर्नुपरेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । साथै एनएफआरएस प्रणाली अनुसार तयार गरिएको वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पनि सभामा पेश हुने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS