IME Life

गुराँस लाईफको १०० प्रतिशत हकप्रदले पायो ‘ग्रेड ४’ रेटिङ

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लाइफ इन्स्यारेन्स कम्पनीले १०० प्रतिशत हकप्रद सेयरको रेटिङ सम्पन्न गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औषत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ प्रदान गरेको छ ।

Prabhu
Crest

कम्पनीले १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डले अनुमति दिए लगत्तै बिक्री प्रक्रिया सुरु कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९२ करोड ९४ लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ८६ करोड ७९ लाख ८२ हजार ९०० रुपैयाँ पुग्नेछ ।
कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा रहेको गुरासको प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ९२ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS