IME Life

कृषि विकास बैंकको लुट प्रकरणमा पर्वतका थप तीन जना प्रकाउ

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंकको रकम लुटिएको प्रकरणलाई लिएर प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले शुक्रवार पर्वतका गणेश बस्याल, यज्ञराज भट्ट र मालती देवी न्यौपाने भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले अनुसन्धानको क्रममा भट्टको बैंक खाताबाट ४५ लाख रुपैयाँ, मालतीको खातामा २४ लाख रुपैयाँ फेला परेको महाशाखाका एसएसपी थापाले जानकारी दिए। यो सँगै यस प्रकरणमा १६ जना पक्राउ परेका छन ।

Prabhu
Crest

बैंकको रकम लुटिएको अभियोगमा प्रहरीले गत बुधवार १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। त्यस्तै बिहिवार महाशाखाको टोलीले नै स्याङजाबाट प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाललाई नियन्त्रणमा लिएको थियो।

बैंकको कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गरेपछि प्रहरीले अनुसन्धानको क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS