IME Life
Beema Board

सिटि सेन्टरले सार्वजनिक गर्यो दशै अफर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै कमलादी स्थित सिटी सेन्टरले आफना ग्राहकहरुलाई बिशेष छुटको अफर ल्याएको छ । महलमा सामान खरीद गर्ने ग्राहकहरुलाई लक्की ड्र मार्फत बिभिन्न स्क्रिम ल्याएको छ ।

सिटि महलमा सामान खरीद गर्न ग्राहकहरुहरुको लागि कत्तिक १६ गते सम्म यस योजना चाडपर्व मेला आफरमा सहभागी हुन पाउनेछन् । लक्की ड्र मार्फत छानिएका ग्राहकहरुलाई सिटि सेन्टरले गटिभिएस आरटिआर, फिज्र, भ्याकुम, एलईडी टिभि, हिटर, आईरन प्रदान गर्ने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS