IME Life

दशैंको मुखमा बुद्ध एयरले तोड्यो आफ्नै रेकर्ड

SPIL
NIC ASIA

काठमाडौं । दशैंको मुखमा जहाज कम्पनीहरुलाई भ्याई नभ्याई छ । यसै सन्दर्भमा बिहिवार बुद्ध एयरले आफ्नै रेकर्ड तोड्ने गरी यात्रु ओसारेको छ । सो एयरलाईन्सले दिएको जानकारी अनुसार बिहिबार एकैदिन ५ हजार ५९२ जना यात्रुले बुद्ध एयरमार्फत उडान गरेका छन् ।

बुद्ध एयर नेपालको नीजि विमानसेवा कम्पनी मध्ये सबैभन्दा ठुलो नेपाली बिमान कम्पनी हो । हाल नेपालगन्ज, भैरहवा, विराटनगर, भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुक्ला, सिमरा, भरतपुर, जनकपुरलगायतका क्षेत्रमा उडान भर्दै आएको बुद्ध एयर नेपालको सबैभन्दा हवाई यात्रु बीमा गर्ने हवाई कम्पनी हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS