IME Life
Beema Board

प्रोगेसिभ फाइनान्सका संस्थापकले १२ लाख कित्ताभन्दा बढी सेयर बिक्री गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रोगेसिभ फाइनान्सका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर विक्री गर्ने भएका छन् । फाइनान्सका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १२ लाख ३३ हजार ७४३ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

यसमा प्रोग्रेसिभका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापकले नकिनेमा भने फेरि दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाले किन्न पाउने गरी अर्को सूचना आव्हान हुनेछ ।

Prabhu
Crest

सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना सार्वजनिक भएको ३५ दिन भित्र कम्पनीकोे केन्द्रीय कार्यालय तिनकुनेमा काठमाडौंमा सेयर खरीद गर्ने आवश्यक पर्ने विवरण बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS