IME Life
Beema Board

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को नेप्सेमा कारोबार सुरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा संचालति सामूहिक लगानी कोष सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईको असोज ९ गते ९बिहिबार० देखि नेप्सेमा किनबेच सुरु भएको छ ।
कूल एक अर्ब २० करोड रुपैयाँ बराबरको यस फण्डको १२ करोड इकाइ बुधबार कारोबारका लागि नेप्सेमा सूचीकृत गरिएको थियो।

यससँगै नेप्सेले बिहीबारदेखि कारोबार खुला गरेको हो।सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ सिद्धार्थ क्यापिटलको व्यवस्थापन सञ्चालित चौंथो म्युचुअल फण्ड हो । फण्डको प्रबद्र्धक सिद्धार्थ बैंक रहेको छ ।
सिद्धार्थ क्यापिटलले गत साउन २३ देखि भदौ ५ गतेसम्म १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअलका इकाई सर्वसाधारणमा बिक्री गरेको थियो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS