IME Life
Beema Board

मेगा बैंकद्धारा ११.७५% लाभांश प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को लागि लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको २६२ औं बैठकले एक अर्ब २२ करोड ६ लाख रुपैयाँ बराबरको नगद लाभांश घोषणा गरेको हो ।

Prabhu
Crest

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृति गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS