IME Life

एनआईसी एसियाका सिईओ न्यौपाने राष्ट्रपतिबाट विभुषित

SPIL
NIC ASIA

काठमाडौं । संविधान दिवसको अवसरमा एनआइसी एशिया बैंकका प्रमख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीबाट विभुषित भएका छन् । संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट सिईओ न्यौपानेलाई विभुषित गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ ।
राष्ट्रपति कार्यालयले संविधान दिवसको दिन कूल ६३४ वटा पदक वितरण गर्ने निर्णय गरेको थियो ।

Prabhu
Crest

सोही मध्ये मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले पुर्याएको योगदानको कदर गर्दै सरकारको सिफारिसमा राष्ट्रपति कार्यालय शुक्रबार उक्त पद्ववि दिनेघोषणा गरेको हो । एनआईसी एसिया बैंकका सिईओ न्यौपानेले नेपालको बैंकिङ इतिहासमा नै नयाँ अवधारणा स्थापित गरी बैंकिङ्ग क्षेत्रलाई बैज्ञानिक ढंगले परिभाषित गर्दै त्यसलाई उत्कृष्ट कार्य गरेर परम्परागत बैंकिङ प्रणालीलाई चुनौति दिँदै आएका छन् । ३९ बर्षिय न्यौपाने नेपालको दुर्गम जिल्ला रसुवामा जन्मेर चार्टर्ड एकाउन्टेन्ट अध्ययन गर्दै बैंकिङ सेवामा प्रवेश गरेका व्यक्ति हुन् ।

पदक भने राष्ट्रपति निवासमा पछि कार्यक्रम गरी वितरण गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS