IME Life

समता लघुवित्तको दुई सय प्रतिशत हकप्रदमा मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको २०० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको छ । समायोजनपछि आज बुधबार समताको सेयर कारोबार प्रतिकित्ता ४९१ रुपैयाँलाई आधार मानेर खुलेको छ ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

Prabhu
Crest

हकप्रद बिक्रीका लागि समताले बुधबार (असोज १ गते) बुक क्लोज गरेको हो । तसर्थ, यो हकप्रदमा मंगलबार (भदौ ३१ गते) सम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS