IME Life

क्वेष्ट सोसियल क्लवलाई सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग

SPIL
Sanima Reliance

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा नं.७ ग्वार्कोमा सञ्चालित क्वेष्ट इन्टरनेशनल कजेल अन्तगर्तको क्वेष्ट सोसियल क्लवका बिधार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको हो ।

बैंकको सहकार्यमा क्वेष्ट इन्टरनेशनल कजेल अन्तगर्तको क्वेष्ट सोसियल क्लवका बिधार्थीद्धारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई क्रार्यक्रम गरिएको हो ।

Crest
Meta Holidays

साथै, बैंकले कलेज प्राङ्गणमा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निः शुल्क जाँच, अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकालाई पनि सहयोग प्रदान गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x