Prabhu Life Ad Final

क्वेष्ट सोसियल क्लवलाई सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा नं.७ ग्वार्कोमा सञ्चालित क्वेष्ट इन्टरनेशनल कजेल अन्तगर्तको क्वेष्ट सोसियल क्लवका बिधार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको हो ।

बैंकको सहकार्यमा क्वेष्ट इन्टरनेशनल कजेल अन्तगर्तको क्वेष्ट सोसियल क्लवका बिधार्थीद्धारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई क्रार्यक्रम गरिएको हो ।

NLIC

साथै, बैंकले कलेज प्राङ्गणमा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निः शुल्क जाँच, अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकालाई पनि सहयोग प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App