Prabhu Life Ad Final

नेशनल माइक्रोफाइनान्सले माग्यो कर्मचारी, +2 गरेकालाई पनि अवसर

IME PAY
IME Life

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कर्मचरी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक पदका केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवार यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

कुनै पनि विषयमा १२ कक्षा वा सो सरह उत्तिर्ण गरेकाले आवेदन दिन सक्ने संस्थाले जनाएको छ । लघुवित्त संस्थामा कार्य अनुभव भएकालाई विशेष प्राथमिकता दिईने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS