Prabhu Life Ad Final

सिंगटी हाइड्रोपावरले माग्यो आइपीओ निष्काशनको लागि बोर्डसँग अनुमति

IME PAY
IME Life

सिंगटी हाइड्रो इनर्जीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ४३ लाख ५० हजार कित्ता आइपीओ ल्याउन  बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । केयर रेटिङ नेपालले सिंगटीको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

कम्पनीको प्रतिमेगावट लागत भने १९ करोड रुपैयाँ छ । हाल यस हाइड्रोले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ ।

आइपीओपछि कम्पनीमा पुँजीको संस्थापक र सर्वसाधारणको पुँजी संरचना ७०ः३० हुनेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS